अहिलेसम्म निस्केको छैन ।
बुवा- छोरा तिमीलाइ कसरी थाहा भयो ?
छोरा- किनकि म यसलाइ सधै उखेलेर हेर्छु ।
बिरालो र बांदर
शिक्षक - राम भन त बिरालो र बांदरमा के सम्बन्ध छ ?
राम- सर बिरालोलाइ हामी सानीमा भन्छौं अनि बांदरलाइ मामा भन्छौं ।
-शिल्पी पाण्डे
बिरालो र बांदर
शिक्षक - राम भन त बिरालो र बांदरमा के सम्बन्ध छ ?
राम- सर बिरालोलाइ हामी सानीमा भन्छौं अनि बांदरलाइ मामा भन्छौं ।
-शिल्पी पाण्डे
एकपटक ब्रम्हालाई आफूले सिर्जना गरेको मृत्युलोकमा के कस्ता सुन्दरीहरु रहेछन् भनी जान्न मन लागेछ र उनले एउटा गोलमेच सम्मेलन गरेछन् । उक्त सम्मेलनमा धतुरेशवर महादेव साइबाबा, गौतम बुद्ध, पृथवीनारायण शाह र अन्य देशका देवता पनि रहेछन् । र्सवप्रथम ब्रम्हाले प्रश्न राखे- यस संसारमा कति जना सुन्दरी होला तपाइहरुको विचारमा -